कैलालीको कैलारी गाउँपलिकामा अविरल वर्षापछि आएको बाढीले काठे पुल बगाउँदा आवतजावत ठप्प भएको छ।
 गाउँपालिकाको वडा नम्बर ७ को बसन्तामा रहेको कटैनी नदीको काठे पुल बगाएपछि आवातजावत ठप्प भएको हो।
 पुलको आधा भाग बगाएपछि आवातजावत रोकिएको स्थानीयले जनाएका छन्।