कृत्रिम अभाव र मुल्यबृद्धि गर्ने व्यवसायीलाई हामी नै समाप्न लाउँछौं– अध्यक्ष कुँवर (भिडियो सहित)
2020/05/15, 7:20
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले लकडाउनको समयमा कृत्रिम अभाव र मुल्यबृद्धि गर्ने व्यवसायीलाई आफुहरु नै समाप्न लाउने बताएका छन् । लकडाउनको समयमा व्यवसायीहरुको तर्फबाट सक्दो सहयोग गर्नुपर्ने अवस्थामा उल्टै कृत्रिम अभाव र मुल्यबृद्धि गर्ने व्यवसायीलाई आफुहरु नै कारवाही हुनुपर्छ भन्ने पक्षमा रहेको अध्यक्ष कुँवरले बताए ।
खबरकुञ्जसँग कुराकानी गर्दै अध्यक्ष कुँवरले लामो लकडाउनले व्यवसायीहरुको अवस्था दईनीय भएकोले सरकारले राहतका प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34