
धनगढीको प्रयोगशालामा ११० जनाको थ्रोट स्वाव परिक्षण गरिएको छ । परिक्षण गरिएका सवैको नतिजा नेगेटिभ आएको छ । परीक्षण गरिएका ११० जनाको थ्रोट स्वावको नमूनाको नतिजा नेगेटिभ आएको हो ।

कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बझाङका समेत गरी ११० जनाको थ्रोट स्वावको नमूना परीक्षण गरिएको छ । सेती प्रादेशिक अस्पतालका मेडिकल रेकर्डर दिलीप श्रेष्ठले आज जाँच गरिएका सबै नमूना नेगेटिभ आएको बताए ।
