
बाजुरा सदरमुकाम मार्तडीमा दिउँसै जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन । सदरमुकाम मार्तडीको एक होटेलमा दिउसै जुवा खेलिरहेका ९ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्राईले जानकारी दिए ।

१६ हजार नगद सहित जुवा खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरि आवश्यक कारवाही प्रकृया अघि बढाईएको प्रहरी नायव उपरिक्षक भट्राईले बताए ।
