
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा बोर्ड सदस्यमा हरिकृष्ण कडायत नियुक्त भएका छन्। दुर्गालक्षमी बहुमुखी क्याम्पस अत्तरियाका सहप्राध्यापक कडायत परीक्षा बोर्डको सदस्यमा नियुक्त भएका हुन्।

विश्वविधालयको कार्यकारी समितीले उनलाई परिक्षा बोर्डमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल २ बर्षको रहने छ।
