
भारतका विकेट किपर ब्याट्सम्यान ऋषभ पन्त २७ करोड रुपैयाँमा बिक्री भएका छन् ।

उनलाई लखनउ सुपरजाइन्ट्सले २७ रुपैयाँमा किनेको हो । उनी यस अघि दिल्ली क्यापिटल्सका कप्तान थिए । लखनउका कप्तान तथा विकेट किपर समेत रहेका केएल राहुल रिलिज भए पछि पन्तलाई लखनउले किनेको हो ।
यससँगै पन्त आईपीएलका महँगा खेलाडी बनेका हुन् ।
