 
कैलालीको धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको छ। गोष्ठीको गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन्। गोष्ठीमा सुरक्षा निकायका प्रमुख लगायत सहभागि छन्।
 
 प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाह लगायत मन्त्री, प्रदेश सभा सदस्य लगायत पनि सहभागि भएका छन्। प्रदेशस्तरीय यस गोष्ठिले सुदूरपश्चिम प्रदेशको सुरक्षा योजना निमार्ण र अन्य सुरक्षा सम्बन्धी रणनीतिको खाका तयार गर्ने जनाएको छ ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
