धनगढीमा ‘होली फेष्ट २०८०’ हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको द न्याचुर हाउसले चैत १२ गते होली फेष्ट २०८० आयोजना गर्न लागेको हो । आयोजकका अनुसार सो कार्यक्रमलाई रुस्लान भोड्काले साथ दिएको छ । यस्तै भूमिराज मार्टले पनि मुख्य प्रायोजकको भूमिकामा साथ दिएको छ ।
हस्पिटालिटीमा आफ्नो घर टेम्पल रिर्सोटले साथ दिएको छ भने घराना चुलो र बिएसजी पिक्चरले समेत सो कार्यक्रमलाई साथ दिएको छ । फारवेष्ट फिट्नेसद्धारा सञ्चालित कार्यक्रममा विपुल ब्यान्डको प्रस्तुति रहने छ ।
यस्तै डिजे कल्पित, गायक सुमित श्रेष्ठ लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
2024/05/14, 5:11
2024/05/14, 5:09
2024/05/14, 5:08
2024/05/14, 12:35
2024/05/14, 12:33
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/07/11, 7:38
2020/11/25, 6:59
2022/02/27, 9:16
2023/01/18, 1:37