
डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने डोटी घटाल क्षेत्रमा रोपाई सकिएको छ । कृषिको उर्वरभूमिका रुपमा चिनिने यस क्षेत्रमा रोपाइँ समयमै सकिएको हो । रोपाइँ सकिएपछि यो क्षेत्र हरियालीमय बनेको छ ।


तस्वीरः शेर भण्डारी