बाजुरामा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सीमा बडुवालको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरीले बताएको छ ।
सुत्केरी हुने समय बढी भएको र अवस्था जटिल भएकाले रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34