डोटीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको जोरायल गाउँपालिका–३ चन्कट्टेस्थित सौनेनी खोलामा से २ प ३६८० नम्बरको ट्याक्टर आइतबार साँझ दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक जोरायल–३ अवस्थी गाउँका विष्णु अवस्थी घाइते भएका र उनलाई धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए । उनका अनुसार ट्याक्टरमा चालक मात्रै थिए ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34