मंगलबार साँझ १ स्वास्थ्यकर्मी मृत फेला परेका छन् ।
बझाङको केदारस्यु गाउँपालिका–१ गर्जेपान स्थित सेती नदीको बीच भागमा केदारस्यु–१ रायल घर भई केदारस्यु–९ झोता स्वास्थ्य चौकीमा कार्यरत ४३ वर्षीय अहेब महेन्द्र मल्ल मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबले अनुसन्धान गरिरहेको बताइएको छ
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48