धनगढीका ७५ बर्षीया सहित थप दुई महिलामा कोरोना पुष्टि
 
korona

पछिल्लो २४ घण्टामा धनगढीकोे कोरोना प्रयोगशालामा गरिएको परीक्षण धनगढीमा दुई संक्रमित थपिएका  छन्। सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका -८ की ५६ र ७५ वर्षीया गरी दुई महिलामा कोरोना पुष्टि भएको हो।