कञ्चनपुरमा स्कुटी सहित अवैधसमान बरामद, कारवाहीकालागी पठाईयो
 
कञ्चनपुर। कञ्चनपुरमा सोमबार साँझ स्कुटी सहित अवैधसमान बरामद गरिएको छ। कञ्चनपुरको ईलाका प्रहरी कार्यालय झलारीबाट खटीएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालीका ११ त्रिवेणी चोकबाट अवैधसमानसहित म ३ प १०६ नम्बरको स्कुटी बरामद गरेको हो।  ADVERTISEMENT  अवैध रुपमा भन्सार छली चोरीनिकासी भईरहेको भन्ने सुचनाको आधारमा प्रहरीले सो स्थानबाट स्कुटीमा लोड गरीराखिएका २१ हजार ८ सय मुल्यका दाल, कुरमुरे ,तिल, जिरा लगायतका अबैध मालसमान र स्कुटी बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। जम्मा १लाख २१ हजार ८ सय मुल्यका उक्त अवैध साम

कञ्चनपुर - कञ्चनपुरमा सोमबार साँझ स्कुटी सहित अवैधसमान बरामद गरिएको छ। कञ्चनपुरको ईलाका प्रहरी कार्यालय झलारीबाट खटीएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालीका ११ त्रिवेणी चोकबाट अवैधसमानसहित म ३ प १०६ नम्बरको स्कुटी बरामद गरेको हो।

अवैध रुपमा भन्सार छली चोरीनिकासी भईरहेको भन्ने सुचनाको आधारमा प्रहरीले सो स्थानबाट स्कुटीमा लोड गरीराखिएका २१ हजार ८ सय मुल्यका दाल, कुरमुरे ,तिल, जिरा लगायतका अबैध मालसमान र स्कुटी बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। जम्मा १लाख २१ हजार ८ सय मुल्यका उक्त अवैध सामान र स्कुटी सहित आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ।