
कञ्चनपुर - कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका – ५ रामनगरमा सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

बेलौरी नगरपालिका–६ का २३ वर्षीय मोटरसाइकल चालक अमर चौधरी रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
