
नायिका रेखा थापा कलाकारिता क्षेत्र संगसंगै राजनीतिमा समेत सक्रीय रहेकी छन् । उनी रास्ट्र र रास्ट्रीयताको विषयमा महिलावादी विषयको साथसाथै आवाज उठाउदै आएकी छन् । पछिल्लो समय चर्चामा रहेको विषय भारतले सिमा मिचेर लिपलेकमा सडक निर्माण गरेको विषयमा आवाज उठाएकी छन् .

उनले देश संकटमा रहेको बेला जनता एक भएर अगाडी बढ्नु पर्ने बताउदै संकटको समयमा देखिएको अडानलाई देशभक्ति कसरी ? भनेर प्रश्न उठाएकी छन् ।
