सुनले राख्यो नयाँ रेकर्ड
 
eterett

नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा  कारोबार भएको सुनको मूल्य एक हजार रुपैयाँले  बढेर  १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको हो ।त्यस्तै आज चाँदीको मूल्य  प्रतितोला एक हजार तीन सय ६५ कायम भएको  छ । हिजो चाँदीको मूल्य  एक हजार तीन सय ७५ रुपैयाँ रहेको थियो ।