
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया बस्ने जितेन्द्र रानाको दुई वर्षीय छोरा प्रवास रानाको पानी खाडलमा डुबेर मंलबार मृत्यु भएको हो ।

घर नजिककै पानीको खाडलमा डुबेर दुई वर्षीय बालकको दिउँसो मृत्यु भएको आफन्तले बताएका छन । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
