
कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा १ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ओमविक्रम भाट सरल वीजयी भएका छन् ।

भाटले एमाले उम्मेदवार वचनबहादुर सिंहलाई ४७५ मतले पछि पार्दै जित निकालेका हुन्।
भाटले १० हजार ९२५ मत प्राप्त गरे। प्रतिस्पर्धी सिंहले १० हजार ४५० मत पाए।
