एन्जिला राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान
 
khabarkunj

 

एन्जिला टुम्बाप्पे सुब्बा नेपाल राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान चुनिएकी छ। काठमाडौंमा भोलि देखि आयोजना हुने साफ महिला च्याम्पियनसिपमा उनले कप्तानी सम्हाल्ने भएकी हुन् । 

 

प्रतियोगिताको पहिलो खेलमा नेपालले भोलि भुटानसँग खेल्ने छ । एन्जिलाले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गर्न लागेकि हुन् ।