 
बाजुराको बुढीगंगा नगरपालिका-२ को अध्यक्षमा नेकपा एमालेका पदमबहादुर भण्डारी विजयी भएका छन्।
 
 उनी ८३८ मत ल्याउँदै विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नरबहादुर थापाले २३५ मत ल्याए।
 
 यो वडामा एमाले विजयी भएसँगै बुढीगंगाका ४ ओटा वडा एमालेले जितेको छ।
अहिले वडा नम्बर ३ र ८ को मत गणना भइरहेको छ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
