संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालयले डडेल्धुराका आर डी चतौत र कैलालीका डा. पुरस्करराज भट्टलाई पुरस्कृत गर्ने भएको हो।
मन्त्रालयले चालु आर्थिक वर्ष ०७८\०७९ को संस्कृति प्रवद्र्धन अन्तर्गतको महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कारबाट उनीहरु सम्ममानित गर्ने भएको हो।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चतौत भाषासाहित्य र भट्ट गद्दाखान बिधाबाट पुरस्कृत हुने बताएको छ।
सोही पुरस्कार अन्तर्गत अन्य ४ जना पनि पुरस्कृत हुन लागेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ।