
सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशका मुख्य राजमार्गहरुमा सिसिटीभि र ट्राफिक लाईट जडानको लागी बजेट विनियोजन गरेको छ।

सुदूरपीश्चम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेशका मुख्य राजमार्गमा सिसिटीभि क्यामेरा र ट्राफिक लाईट जडानका लागी ४ करोड विनियोजन गरेको बताएका छन्।
