
धनगढी उपमहानगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एकीकृत समाजवादी बाट सुरेन्द्र खत्री सिफारिस भएका छन् ।

बुधबार बसेको वडा कमिटीको बैठकले खत्रीलाई सर्वसम्मत सिफारिस गरेको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीले उनलाई सिफारिस गरेको हो ।
स्थानीय चुनावका लागि एकीकृत समाजवादी पार्टीले धनगढीका विभिन्न वडामा उम्मेदवार टुंगो लगाउन थालेको छ ।
