
कैलाली जिल्ला फुटबल सङ्घको अध्यक्षमा अनिल मल्ल चयन भएका छन् । शनिवार भएको निर्वाचनमा मल्ल अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै सङ्घको उपाध्यक्षमा कुमारबहादुर शाही, जितेन्द्र कुमार बोगटी र रजबहादुर थापा चयन भएका छन् ।
यस्तै सदस्यमा आरती आचार्य, मोहित कुमार साह, तेज बम, चन्द देव बम, हर्क दानपाली, होम तामाङ, कृष्ण बहादुर चौधरी, नरेन्द्र बहादुर डगौरा, देवीराम जैसी, सुरेश चौधरी र श्याम विष्ट चयन भएका हुन्
