
धनगढीका ३१ जना होलसेल व्यवसायीले डडेल्धुरामा पीसीआर मेसिन जडान गर्न २ लाख १९ हजार सहयोग गरेका छन्।

उनीहरुले सयुक्त रुपमा उक्त रकम आज ह्युमानिटी फाउण्डेसनलाई हस्तान्तरण गरेका हुन्।
डडेल्धुरामा पीसीआर मेसिन जडान गर्न फाउण्डेसनले सहयोग संकलन अभियान थालेको थियो।
