 
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विहीवार लिग चरणका अन्तिम दुई खेल भईरहेका छन् ।
 
 समुह बीमा रहेको सुदुरपश्चिमले प्रदेश २ सँग प्रतिस्पर्धा गरिरहेको छ ।
सुदुरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ ।
 
 
 यो खेलको विजेता टीम सेमिफाईनल प्रवेश गर्नेछ । 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
