 
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अहिले प्रदेश नम्बर २ र गण्डकी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् ।
 
 फाप्ला क्रिकेट मैदानमा वुधबारको दोस्रो खेलमा समुह बी मा रहेका गण्डकी र प्रदेश २ प्रतिस्पर्धा गरिरहेका छन् ।
 गण्डकी प्रदेशले टस जितेर ब्याटिङ गरिरहेको छ । 
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
