
डडेल्धुरामा पिसिआर मेसिन खरिदका लागि पर्शुराम नगरपालिका मेयर भीमवहादुर साउदले ५ लाख सहयोगको घोषणा गरेका छन् ।

सुदूरपश्चिमको डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि डडेल्धुराको पर्शुराम नगरपालिका मेयर साउदले दिवङ्गत दाई दलबहादुर साउदको स्मृतिमा ५ लाख दिने घोषणा गरेका हुन् ।
राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट ५ लाख रुपैया प्रदान गरेको ह्यमुमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलले जानकारी दिए ।
