
सेती प्रादेशिक अस्पतालले कोरोना भाईरसको संक्रमणपछि बन्द रहेका बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पताललेसूचना जारी गर्दै ओपिडी लगायतका नियमित स्वास्थ्य सेवाहरु सुचारु हुने जनाएको हो ।
यसअघि कोरोना भाईरसको महामारीलाई लिएर चैत ११ गतेदेखि ज्वरो र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो ।
