स्कुल अफ डेमोक्रेसी नेपालको जिल्ला अध्यक्षमा पुष्कर ओझा
 
puskar

स्कुल अफ डेमोक्रेसी नेपालको जिल्ला अध्यक्षमा पुष्कर ओझा चयन भएका छन् । स्कुल अफ डेमोक्रेसी नेपालले कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओझालाई चयन गरिएको हो ।

जिल्ला कार्य समितिका अन्य पदाधिकारीहरुको चयन पछि गरिने स्कुल अफ डेमोक्रेसी नेपालले जनाएको छ ।