
कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले प्रशासनले भदौ १० गतेसम्मलाई निरन्तरता दिएको हो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन अर्थात भदौ १० गतेसम्म गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यस अघि जारी गरेको निषेधाज्ञा आज राती १२ बजे सकिदै छ ।

यस्तो छ सिडिओको आदेश :-
