 
चार दिनको शिशु सहित बाजुरामा एकै दिन १८ जनामा कोरोना पुष्टि भएको छ । विहीवार धनगढी स्थित प्रयोगशालामा परिएको परिक्षणमा २७ जनामा कोरोना पुष्टि भएकोमा वाजुरामा मात्रै १७ जनामा पुष्टि भएको हो ।
 
 वाजुराको वुढीगंगा नगरपालिकाका मात्रै १७ जना र एक जना त्रिवेणी नगरपालिका रहेका छन् । वुढीगंगाका १० जना पुरुष र ८ महिलामा कोरोना पुष्टि भएको हो ।
 योसँगै वाजुरामा संक्रमितको संख्या २१ पुगेको छ । वाजुरामा दुई बर्षीया वालिकाको कोरोनाका कारण मृत्यु भईसकेको छ । 
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
