
सुदूरपश्चिममा शनिबार २४ जनामा कोरोना पुष्टि भएको छ। भने, ३१ जना संक्रमणमुक्त भएका छन्।

५१८ जनाको नमुना परीक्षण गर्दा थप २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।
शनिबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ।
