
साझा पार्टीका कैलाली जिल्ला सदस्य, निर्माण व्यवसायी तथा समाजसेवी राजेश गिरीलाई मातृशोक परेको छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ८ का गिरीकी ८४ बर्षीय आमा तारामाया गिरीको आज निधन भएको हो।
परिवारका सदस्यले दिएको जानकारी अनुसार आजै अन्तिम संस्कार गरिएको छ।
