
अछाम र कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

अछाम, चौरपाटी गाउँपालिका–४ चित्रेस्थित बुढीगंगा नदीको किनारमा हाल नाम, थर, वतन, उमेर नखुलेकी महिला मृत अवस्थामा फेला परेकी छन् ।
कैलाली, गोदावरी नगरपालिका–२ गौडीस्थित गोदावरी खोलाको किनारमा करिब ५ महिनाको बालक मृत अवस्थामा फेला परेका छन् ।
