सुदूरपश्चिमेली नेपाली समाज साउदी अरबको अध्यक्षमा खेमराज भट्ट नियुक्त भएका छन । शुक्रबार भएको अनलाईन भर्चुअल बैठकबाट भट्ट अध्यक्षमा निर्विरोध नियुक्त भएका हुन ।
खाडी मुलुकमा काम गर्ने नेपालीहरुका विभिन्न समस्याहरु समाधानका लागी समिति गठन गरिएको बताईएको छ । समितीले कर्मभूमीमा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमिप्रतिको कर्तव्यलाई आत्मसात गर्दै खाडी मुलुक साउदी अरबमा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिमेलीबासीलाई एकिकृत गरेको अध्यक्ष भट्टले बताए । उनले आफुले आफ्नो जिम्मेवारी निष्ठापुर्वक निभाउने समेत बताए ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48